काभ्रेमा पातले झरनाको चर्चा आन्तरिक पर्यटनको आकर्षण ( फोटो फिचर )

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर ११ मा रहेको पातले झरणा यति बेला सामाजिक सन्जालमा देख्न सकिन्छ । धुलिखेल नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले यश क्षेत्रलाई प्रचार गर्न सके काभ्रेको बैकल्पिक पर्यटकिय गन्तव्य बनाउन सकिने बताएका छन । पातले झरणा बहुबली झरना पछिको दोश्रो आकर्षण बन्न सक्ने धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु काभ्रेली बताउछन । फोटोहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *