पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

 

पनौती – पनौती नगरपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । फिडाब सस्थाले नगरपालिकालाई स्वास्थ्य शाखालाई आवश्यक स्वास्थ्य सामग्री सहित आईसोलेसन किट हस्तान्तरण गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिए । नगरपालिका प्रमुख भीम न्यौपाने, स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना लाई सस्थाको प्रतिनिधि सन्तोष केसीले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखाले कोभिडको समयमा संक्रमित बिरामीहरुलाई घर घरमा औषधी पु¥याउने काम देखि स्वास्थ्य पर्माश दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *