काभ्रे विशेष

प्रदेश साम्सद बसुन्धरा हुमागाईद्वारा पाटी सदस्यता नविकरण नगर्न नगराउन निर्देशन

बनेपा । बागमाती प्रदेश सभाका सदस्य बसुन्धरा हुमागाईले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै पाटी एकताका पक्षमा रहेका नेता कार्यकर्तालाई पाटी सदस्यता नविकरण नगर्न र नगराउन निर्देशन दिएका छन । साम्सद हुमागाई नेपाल पक्षधर साम्सद हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *