अपराधकाभ्रे विशेष

बढी भाडा लिएको सवारी लाई काभ्रे प्रहरीले लगायो जरिवाना

बनेपा । काभ्रे प्रहरीले बढी भाडा असुल गर्ने गाडिलाई जरिवाना लगाएको छ । दोलखाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ५९२४ नं.को यात्रुबाहक बसले यात्रुहरुसँग बढि भाडा लिएको भन्ने सुचनाको आधारमा उक्त बसलाई प्रहरी चौकी खावामा समातिएको थियो । प्रहरी चेकिङले नियन्त्रणमा लिई चेकजाँच गर्दा यात्रुहरुसँग बढि भाडा लिएको पाईएकोले बढि लिएको रकम यात्रुहरुलाई फिर्ता गरी ट्राफिक कारबाही स्वरुप एक हजार जरिवाना गरी उप्रान्त गल्ति नदोहोर्याउन सम्झाई छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *