मनोरञ्जन

लाेकप्रिय गायिका सावित्री राना मगरले मेरै नाममा हे अामा लिएर अाएकी छिन्

लाेकप्रिय गायिका सावित्री राना मगरले मेरै नाममा हे अामा लिएर अाएकी छिन्

लामाे समयदेखि गीत संगीतमा सक्रिय मगरले अामाकाे मुख हेर्ने अवसर पारी मार्मिक गीत अामा सार्वजनिक गरेकी हुन् । गीतमा उनलाई सुजन बाबु गुरुङले साथ दिएका छन् । एकदमै मार्मिक गीत अामामा परदेश गएका छाेरा र घरमा दुख बेसाउदै गरेकी अामाकाे कथालाई सेमटिएकाे छ ।

परदेश जाँदा पनि घर र अामाकाे यादले सताउने र परदेशमा रहदा एउट छाेराेलाई भाेग्नु पर्ने पीडालाई सहज ढंगले उतारिएको छ । यता अामा भने परेदेशिएकाे छाेरा अाउने अाशमा दुख बेसाउनु परेकाे पीडालाई समेत गीतले उठाएको छ ।
प्रयास मिडियाले युट्युब मार्फत बजारमा ल्याएकाे अामा प्रति समर्पित मेरै नाममा हे आमा बाेलकाे मार्मिक गीतमा सावित्री राना मगर र सुजन बाबु गुरुङकाे सुमधुर स्वर रहेको छ भने शब्द विनाेद तिमल्सिना र सावित्री राना मगरकाे रहेकाे छ । उक्त गीतमा संगित विनाेद तिमल्सिना कै रहेकाे छ ।

अत्यन्तै कर्णप्रिय उक्त गितकाे भिडियोमा राम बानिया (समीर), शर्मिला श्रेष्ठ, हुद्दराज तिमल्सिना, राज केसी, साैगात थापा, राेजन सुन्दास लगायतकाे अभिनय रहेकाे छ । गीतमा साैगात थापाकाे छायांकन, गाैरव भण्डारीकाे सम्पादन, कलरिङ, ड्राेन अपरेटिङ रहेको भिडियोलाई रेाजन सुन्दासले निर्देशन गरेका छन् । लक्ष्मण भण्डारीकाे सह निर्देशन रहेको छ ।

निकै नै मेहनतसाथ फरक किसमकाे गीत बनाएकाेले यसले सफलता पाउने गायिका मगर बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *