काभ्रे विशेष

मानिस हराएको सुचना

चौरीदेउराली । चौरीदेउराली वडा नं. ३ स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नं. ९ नयाँबस्ती बस्ने बर्ष ३५ को छबिलाल गौतम यहि २०७८ साउन ५ गते बिहान ९ बजे बनेपा चारदोबाटोबाट सम्पर्क बिहिन हुनुभएकाले भेट्नुहुने महानुभावहरुले
सम्पर्क नम्बर
९८५१२४०७६९
९८५१०९१५१३
९८६९००५६२६
मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *