सहकारी बिशेष

लक्ष्मी महिला साकोस काभ्रेको २४ औ बार्षिक साधारण सभा हुदै

पनौती । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ५ चौकोटमा रहेको उत्कृष्ट संस्था लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा असोज ८ गते शनिवार हुने भएको छ ।
सुचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *