खेलकुद

झापाली समाज माल्टा (JSM) द्वारा युरोपको माल्टामा भव्य फुटबल खेल अयोजना गरिदै:

In Malta a Nepalese organisation Jhapali Samaj Malta (JSM) announced to organise a grand football oneday tournament on 10th of October 2021 on the occasion of Hindu’s biggest festival Vijaya Dashami (Dashain).
A tournament named after JSM EUROCUP 2021 ( 7-SIDE FOOTBALL TOURNAMENT). In an tournament 10 to 15 teams are participating and will going to held at Mosta Football Ground. President Mr.Tej Bahadur Limbu and Event Chief Co-ordinator Mr.Bhuwan Jha of organisation has also said that this will be the biggest oneday football tournament till now organising by any Nepalese Organisation in Malta.

And also an Organisation officially announced a main sponsor for the event as Degiorgio Group (MCSI). Company contributed a cash amount of €2000. This will be huge support and help to fundraising and finalise an event successfully. Among 10 to 15 teams on this tournament and 5 teams are participating from different European countries organizer has mentioned.
A 1st prize of this event will be €2551 plus trophy & 2nd prize will be €1151 plus trophy. Even after the tournament organizer will distribute an award of best goalkeeper, best defender,best striker, best midfielder, man of the match and man of the tournament accordingly their whole performance during all games.

युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैं) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य फुटबल एकदिवसीय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा यस टूर्नामेंट Mosta फुटबल ग्राउन्ड मा आयोजित हुने छ। अध्यक्ष श्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा कुनै पनि नेपाली संगठनले आयोजना गरेको यो अहिले सम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।

यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागी एक मुख्य प्रायोजक को पनि घोषणा गरेको छ। कम्पनीले € २००० को नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमा सम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ।
उक्त टुरनामेंटमा 10 देखी 15 वटा टिमको सहभागिता रहने छ 5 वटा टिम माल्टा बाहेक अरू युरोपियन मुलुक बाट सहभागिता जनाउने उल्लेख भएको छ।टूर्नामेंटको प्रथम पुरस्कार नगत €2551 प्लस ट्रफी रहेको छ भने दोस्रो पुरस्कार €1151 प्लस ट्रफि रहेको बताइएको छ । खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा best goalkeeper, best defender,best striker, best midfielder, man of the match and man of the tournament को उपाधिले पुरस्कृत गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *