काभ्रे विशेष

एकिकृत समाजवादि काभ्रेको कार्यलय माधव नेपालद्धारा उत्घाटन (फोटोसहित)

बनेपा । काभ्रे जिल्लामा एकिकृत समाजवादि पाटिको कार्यलय माधव कुमार नेपालद्धारा उत्घाटन भएको छ । काभ्रे जिल्लाको बनेपामा रहेको जिल्ला पाटि कार्यलय आज शनिवार एक औपचारिक कार्यक्रमका विच उत्घाटन भएको हो । उत्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादिका नेता तथा संविधान सभा सदस्यद्धय कृष्ण प्रसाद सापकोटा, बिदुर सापकोटा, पाटि जिल्ला कमिटिका अध्यक्ष टोक बहादुर वाईबा प्रदेश सभा सदस्यद्धय बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, पाटि जिल्लाका सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रिय सदस्य भेषराज शाह, विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पाटि कार्यालय उत्घाटन सकिएसँगै चियापान कार्यक्रम बनेपाको अरनिको पाटि प्यालेसमा भएको थियो । तस्वीरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *