काभ्रे विशेष

एकिकृत समाजवादि धुलिखेलको चियापान कार्यक्रम मन्त्री झाक्रिको अतिथित्यमा संचालनमा

धुलिखेल । नेकपा एकिकृत समाजवादि धुलिखेल नगर कमिटिद्धारा संचालित चियापान कार्यक्रम नेपाल सरकारको शहरी विकास मन्त्री तथा पाटिका केन्द्रिय सचिव रामकुमारी झाँक्रीको प्रमुख अतिथित्यमा सम्पन्न भएको छ । संचालित कार्यक्रममा प्रदेश सभाका सांसदद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई, काठमांडै विश्वविद्यालयका उप कुलपती भोला थापा, जिल्ला सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, काग्रेश क्षेत्रिय सभापति रमेश हुमागाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो । धुलिखेलको गिता मन्दिरमा रहेको उत्त कार्यक्रममा धुलिखेलका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

कार्यक्रमलाई संबोधन गर्दै जिल्ला सचिव दिपक गौतमले आफुहरु सनाखत गर्ने संख्यामा थोरै भएपनि अबको आउने चुनावको नतिजाको काभ्रेको पहिलो पाटि बन्ने दाबीसमेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *