काभ्रे विशेष

बनेपा बोईज क्लबको खेल भाद्र १३ र १५ मा

बनेपा । बनेपा बोईज क्लबका खेलाडि, प्रशिक्षक र अध्यक्ष यतिबेला सि डिभिजन खेलको तयारीमा जुटेका छन् । सि डिभिजनमा नेपालभरिबाट ७९ वटा क्लब छनोट भएका छन् । । बि.बि.सि.को पहिलो चरणको खेल भाद्र १३ गते आर सी ३२ विरुद्ध बिबिसी बनेपा र दोस्रो खेल भाद्र १५ गते भारसीटि फूटबल क्लब विरुद्ध बिबिसी बनेपा सँग हुने कुरा क्लबका अध्यक्ष महेश कर्मचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *