काभ्रे विशेष

Health Environment & Climate Action Foundation द्वारा भुम्लु गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

भुम्लु । Health Environment & Climate Action Foundation द्वारा भुम्लु गाउँपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्रीमा PPE ८० थान, फेस शिल्ड ४० थान, आँखा सुरक्षाका लागि लगाउने चस्मा ४० थान, मेडिकल प्रोटेक्टिभ माक्स ४० थान, मेडिकल क्याप ८० थान, सर्जिकल माक्स २००० थान र सुज कबर ८० थान रहेको उप प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

स्वास्थ्य समाग्री हस्तान्तरणका लागि उपाध्यक्ष कल्पणा श्रेष्ठ संगै विद्यार्थीका जिल्ला अध्यक्ष तथा भुम्लु गाउँपालिका समाजसेवी बदन भण्डारीको समेत उपस्थिति रहेको थियो ।
भुम्लु ४ चौवास का बिरस्पती लामा को पहलमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *